मंसिर १२, रौतहट । देशै भरी अहिले लैंगिक हिंशा विरुद्धको अभियान संचालनमा रहेको अवस्थामा रौतहटमा अन्तरकृया तथा घैटो फोड्ने कार्यक्रम सम्पन्न गरिएको छ । विश्व शिक्षाको सहय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १२, रौतहट । देशै भरी अहिले लैंगिक हिंशा विरुद्धको अभियान संचालनमा रहेको अवस्थामा रौतहटमा अन्तरकृया तथा घैटो फोड्ने कार्यक्रम सम्पन्न गरिएको छ । विश्व शिक्षाको सहय"/>
2026-07-09 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत अन्तरकृया तथा घैटो फोड्ने कार्यक्रम

मंसिर १२, रौतहट । देशै भरी अहिले लैंगिक हिंशा विरुद्धको अभियान संचालनमा रहेको अवस्थामा रौतहटमा अन्तरकृया तथा घैटो फोड्ने कार्यक्रम सम्पन्न गरिएको छ । विश्व शिक्षाको सहयोग तथा ग्रामिण विकास केन्द्र नेपाल लौकाहा रौतहटको आयोजनामा रौतहटको गाविस लौकाहा, कटहरीया र विर्तिप्रस्टोकामा घैटो फोड्ने तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ ।  

विश्व शिक्षाको सहयोग तथा ग्रामिण विकास केन्द्र नेपाल लौकाहा रौतहटको सहकार्यमा संचालित किशोरी शिक्षा कार्यक्रममका गाविस लौकाहाका ३ ओटा किशोरी केन्द्र तथा २ ओटा आमा कक्षाका सहभागीहरुको सहभागीतामा घैटो फोड्ने कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा तिन ओटै किशोरी केन्द्रका प्रथम, दितिय र तृतियलाई वाल घडी पुरस्कार वितरण गरिएको फिल्ड औफिसर मों. ईमनार हुसैनले बताउनु भएको छ ।  

त्यस्तै गाविस भसेढवा, प्रतापपुर पल्टुवा, कटहरीयमाका २ ओटा किशोरी केन्द्रका किशोरीहरुको सहभागीतामा घैटो फोड्ने कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमममा पहिलो, दोश्रो तथा तेश्रोलाई आरडिसका कार्याक्रम सयोजक ममताज राय भाँटले पुस्कार वितरण गरेका छन । 

त्यस्तै गाविस विर्तिप्रस्टोकामा लैंगिक हिँसा विषय अन्र्तकृया सम्पन्न गरिएको छ । गाविसमा संचालित २ ओटो किशोरी केन्द्रका किशोरी तथा अभिभावकहरुको सहभागीता उक्त कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमम आरडीसी नेपालका फिल्ड औफिसर कन्जविहारी रायले संचालन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो