Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 29, 2016 बाँके - BNK, समाज

नगरपालिका कार्यालय भवन उद्घाटन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर १४, नेपालगन्ज ।</b> नगर विकास कोष र जर्मन सरकारको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयको नवनिर्मित भवन आजदेखि सञ्चालनमा आएको छ ।&nbsp;<br></p><p>करिब रु तीन करोड १२ लाखको लागतमा निर्माण भएको २५ कोठे तीन तले सो भवनको आज यहाँ आयोजित समारोहमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव नरसिंह केसीले उद्घाटन गर्नुभएको हो ।&nbsp;</p><p>कार्यक्रममा जर्मन सरकारको साउथ एसिया डेस्कका उपमहानिर्देशक ऐन्नेकेट फ्रिकले नवनिर्मित भवनबाट जनताको काममा छरितोपन आउने विश्वास व्यक्त गर्नुभयो । रासस&nbsp;</p>