2026-09-01 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको आन्दोनमा २०६२/०६३ को भन्दा बढि जनसागर

प्रेम सुनार,  मंसिर–२७, गुल्मी । ५ नम्वर प्रदेश  टक्राउन खोजिएको विरुद्ध गुल्मीको संयुक्त जनआन्दोनका आज १३ औं दिनको विशाल विरोध सभामा २०६२ /०६३ को जनआन्दोलनमा भन्दा बढि जनसागर उर्लिएको छ ।

 दशौं हजार भन्दा बढिको संख्यामा सदरमुकाम तम्घासमा निस्कीएको जुलुसको पछिल्लो पंक्ती लाँकुरी मञ्चमा हुँदा अगाडीको पंक्ति पुरै सडक भरीभराउँ पार्दै उदिनढुङ्गामा थियो । जिल्लाको सवै भन्दा ठुलो मैदान तम्घासो चिदीचौर भरिएको थियो भने पारी सडक किनारमा पनि मानिसहरुको उतिकै भिड थियो ।

   विशाल जनसागरलाई अव केहि वेर पछि नेपाली कांग्रेसका कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी , नेकपा एमालेका केन्द्रिय सचिव प्रदिपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य चन्द्रबहादुर खड्का उज्वल , सांसद कमला बिश्वकर्मामा , नेकपा मालेका केन्द्रिय सदस्य गोपालमणी गौतम लगायतका नेताहरुले सम्वोधन गर्दै छन् । 

आउने भनिएका माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भैरहवमा प्लेन उनि पुग्न अघि नै छुटे पछि आउन नपाएको बताईएको छ । यो समाचार तयार पारी रहँदा नेकपा माओवादी केन्द्र गुल्मीका नेता भुपाल पोखरे, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डे लगायतले सम्वोधन गरी सकेका छन् ।

   कार्यक्रम संयुक्त जनआन्दोलन परिचालन समितका संयोजक भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा चलिरहेको छ भने सञ्चालन सोमनाथ सापकोटाले गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली