2026-09-11 04:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

राप्रपा पाँचथरको अध्यक्षमा कुरुम्बाङ चयन

मंसिर २८, पाँचथर । राप्रपा पाँचथरको कार्यकारी अध्यक्ष घलेन्द्र लिम्वू कुरुम्बाङ चयन हुनुभएको छ । 

यस्तै पाटीको जिल्ला अध्यक्ष भने मानदेव केरुङलाई चयन गरिएको राप्रपाले जनाएको छ ।

 पाटीको केन्द्रिय कार्यसम्पादन समितीको सोमबार वसेको वैठकले दुवै जना अध्यक्षको दावेदार भएपछि जिल्ला अधिवेशन अघि एक एक महिना पालो गर्ने गरी कार्यकारी र जिल्ला अध्यक्ष तोकेको हो । 

जिल्ला अध्यक्षको विषयमा दुवै पाटीको दावी रहेपछि पाटीको केन्द्रिय समितीले निर्णय गर्ने गरी जिल्ला बाट सिफारिस गरिएको थियो ।

यस्तै जिल्लाको पदाधिकारी,र क्षेत्रिय, गाउँ अधिवेशनको भागवण्डा भने मिलि नसेको राप्रपाका केन्द्रिय सदस्य तेज कुमार कुरुम्बाङले जानकारी दिनुभयो । 

राप्रपा नेपाल र राप्रपाको एकीकरण भएसँगै ७५ वटै जिल्लामा आगामी माघ १५ गते क्षेत्रिय अधिवेशन,र माघ २० गते जिल्ला अविधेशन हुँदैछ । उक्त अधिवेशनले मात्रै जिल्लाको अध्यक्ष तोक्ने छ । 

यस्तै राजधानीमा आगामी फागुन ६ गते केन्द्रिय महाधिवेशन हुँदैछ । पाटीको कार्यसम्पादन समितीको वैठकले केन्द्रिय उपाध्यक्ष ६ जना,महामन्त्री ६ जना,कोषाध्यक्ष २ जना, प्रवक्ता २ जना र सहप्रवक्ता ४ जनालाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट