पुस २, बनेपा । काठमाडौँ विश्वविद्यालय(केयु)का रजिस्ट्रार डा भोला थापा केयुको कावा उपकुलपति नियुक्त हुनुभएको छ । 

केयुको कुलपतिका हैसियतले प्रधानमन्त्री प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, बनेपा । काठमाडौँ विश्वविद्यालय(केयु)का रजिस्ट्रार डा भोला थापा केयुको कावा उपकुलपति नियुक्त हुनुभएको छ । 

केयुको कुलपतिका हैसियतले प्रधानमन्त्री प"/>

2026-07-10 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काठमाडौँ विश्वविद्यालयका कार्यबाहक उपकुलपतिमा थापा

पुस २, बनेपा । काठमाडौँ विश्वविद्यालय(केयु)का रजिस्ट्रार डा भोला थापा केयुको कावा उपकुलपति नियुक्त हुनुभएको छ । 

केयुको कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई शुक्रबार सो पदमा नियुक्त गर्नुभएको हो । 

उपकुलपति छनोट गर्न गठित छनोट समितिमा उपकुलपति कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि उहाँलाई अर्को व्यवस्था नहुन्जेल कावा उपकुलपति नियुक्त गरिएको केयुका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिनुभयो । झन्डै एक सातादेखि केयुमा उपकुपति रिक्त थियो । 

शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा गत मङ्सिर १३ गते गठित छनोट समितिमा प्रा सुरेशराज शर्मा र दमननाथ ढुङ्गाना रहनुभएको छ । केयुमा गत मङ्सिर २६ गते तत्कालीन उपकुलपति डा रामकण्ठ माकाजु श्रेष्ठको पदावधि समाप्त भएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो