नरी बडु, पुष ३ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका अनुदानद्वारा आर्थिक वर्ष ०७३/०७४ मा संञ्चालन हुने योजनका उपभोक्ता समितिमा महिलाको बर्चस्व छ ।

अनुदानद्वारा संञ्चालन हुने भौतिक निर्माण तर्फका ४२ योजनाका उपभोक्ता  समितिमा ६८ प्रतिशत महिला सहभाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, पुष ३ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका अनुदानद्वारा आर्थिक वर्ष ०७३/०७४ मा संञ्चालन हुने योजनका उपभोक्ता समितिमा महिलाको बर्चस्व छ ।

अनुदानद्वारा संञ्चालन हुने भौतिक निर्माण तर्फका ४२ योजनाका उपभोक्ता  समितिमा ६८ प्रतिशत महिला सहभाग"/>

2026-07-10 03:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

उपभोक्ता समितिमा महिला बर्चस्व

2016-12-18

नरी बडु, पुष ३ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका अनुदानद्वारा आर्थिक वर्ष ०७३/०७४ मा संञ्चालन हुने योजनका उपभोक्ता समितिमा महिलाको बर्चस्व छ ।

अनुदानद्वारा संञ्चालन हुने भौतिक निर्माण तर्फका ४२ योजनाका उपभोक्ता  समितिमा ६८ प्रतिशत महिला सहभागिता छ ।  पुष ३ गते अर्थात आईतबार दशरथचन्द नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष ०७३/७४ मा नगरपालिका मार्फत संञ्चालन हुने निर्माण कार्यका उपभोक्ता समितिहरुलाई अभिमुखिकरण कार्यक्रममा पनि महिलाको उपस्थिति अधिक थियो ।

नगरपालिकाको वडा नं. १ देखि ६ सम्मका उपभोक्ता समितिको अभिमुखिकरण तालिममा सहभागि ३३ जना मध्ये २३ जना महिलाहरु थिए । तालिममा सहभागि महिलाहरु देखेर आफुलाई नगर क्षेत्रका विकास निर्माणका काममा महिलाहरुको अर्थपुर्ण सहभागिता महसुस भएको नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्माको भनाई छ ।

नगरको अनुदान मार्फत संञ्चालन हुने योजनालाई उपभोक्ताले पुर्ण लाभ दिने किसमका बनाउन शर्माले समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, लागत अनुमान, बजेट निकासा लगायतका विषयमा समितिका पदाधिकारीहरुलाई जानकारी दिने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका योजना साखा प्रमुख (इन्जिनियर) जयसिह बोहराले बताए ।

क्याप्सन : दशरथचन्द नगरपालिकाले आयोजना गरेको उपभोक्ता अभिमुखिकरण कार्यक्रममा सहभागि समितिका पदाधिकारीहरुमा महिला धेरै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो