पुस ४, सर्लाही | जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा हिऊँद याम लागेसँगै बाक्लो हुस्सु लागि चिसोका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै साबधानी सहितको सार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, सर्लाही | जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा हिऊँद याम लागेसँगै बाक्लो हुस्सु लागि चिसोका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै साबधानी सहितको सार्"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही जिल्लामा शीत लहर सम्बन्धि सार्वजनिक अपिल

२०७३, ४ पुष सोमबार १७:००

पुस ४, सर्लाही | जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा हिऊँद याम लागेसँगै बाक्लो हुस्सु लागि चिसोका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै साबधानी सहितको सार्वजनिक अपिल गरेको छ । 

सर्लाहीका  प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल मार्फत आएको उक्त सार्वजनिक अपिलमा निम्न बिषयहरुमा ध्यान दिन सरोकारवाला र जिल्लावासीहरुमा एवं आम जिल्लावासीलाई अनुरोध गरेको छ ।

१.  हुनेले नहुने छिमेकी वा अन्यत्र स्थानका विपन्नलाई लक्षित गरी संबन्धित न.पा. / गा.वि.स. वा नजिकको प्रहरी निकाय सँग समन्वय गरी न्यानो कपडा / कम्बल वितरण गरौं ।

२.   चिसोबाट बच्ने उपायका संबन्धमा स्थानीय स्वास्थ्यकर्मी सँग समन्वय गरी सचेतनात्मक कार्यक्रम चलाऔं ।

३. नयाँ न्यानो कपडा / कम्बल वितरण गर्न चाहने इच्छुक दाता वा निकायले जिल्ला प्रशासन कार्यालयमा संपर्क राख्नुहोस् ।

४.  वन उपभोक्ता समितिहरुले स्थानीय निकाय वा नजिकको प्रहरी यूनिटसँग समन्वय गरी विपन्नका लागि बाल्ने / ताप्ने दाउरा उपलब्ध गराई सहयोग गरौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा