पुस ७, सर्लाही | सर्लाहीमा श्रीमतीको हत्या गरेको अभियोग लागेका श्रीमानलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । सर्लाही जिल्लाको राजघाट गाविस वार्ड नं ३ का ६० वर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ७, सर्लाही | सर्लाहीमा श्रीमतीको हत्या गरेको अभियोग लागेका श्रीमानलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । सर्लाही जिल्लाको राजघाट गाविस वार्ड नं ३ का ६० वर्ष"/>
2026-07-10 06:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफ्नै श्रीमतीलाई जलाएर मार्ने श्रीमान ८ वर्षपछि पक्राउ

पुस ७, सर्लाही | सर्लाहीमा श्रीमतीको हत्या गरेको अभियोग लागेका श्रीमानलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । सर्लाही जिल्लाको राजघाट गाविस वार्ड नं ३ का ६० वर्षीय शिवलाल महतोले ४५ वर्षीया श्रीमती सावित्री देवी महतोको हत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । महतोलाई प्रहरीले हत्या भएको ८ वर्षपछि पक्राउ गरेको हो  । 

२०६४ साल साउन २४ गते राति ११ बजे महतोले आफ्नी श्रीमतीको हत्या गरी फरार भएका थिए । जग्गा वाँडफाँडको विषयमा कुरा नमिलेपछि महतोले सावित्रीलाई कुटपिट गरी हत्या गरेको र हत्यापछी घर पछाडिको बारीमा मट्टितेल छर्केर जलाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीका अनुसार महतो फरार रहेको ८ बर्ष पछी गोप्य सूचनाका अधारमा गत मंगलबार पक्राउ परेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो