२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘कान्छी दिदी’ होईन अव पहिलो अर्थात जेठी दिदी

२०७३, ७ पुष बिहीबार १२:५९

प्रेम सुनार/पुस ७, गुल्मी । उनि संगै राजनीति यात्रा गर्नेहरुका छोरा छोरी मात्रै अहिले ५७ वर्षका भए । उनि हुन कांग्रेसका किशुनजीले कान्छी दिदी नाम राखेकी सुवर्ण ज्वारचन । त्यस पछि उनको सुवर्ण ज्वारचन कागजमा मात्रै सिमित रह्यो, साराको जनजिव्रोमा कान्छी दिदी नाम  नै  झुण्डीयो । 

जो गुल्मी जिल्लाका कुनै पनि राजनैतिक दलबाट मन्त्री बन्ने पहिलो महिला हुन् । गुल्मीको चोरकाटे निवासी कान्छी दिदी  नेपाली कांग्रेसबाट वर्तमान सरकारको वाणिज्य राज्य मन्त्री बने पछि यहँका महिलाहरु मध्येबाट पहिलो मन्त्रीको ईतिहाँस रचेकी छन् ।  

वैश उमरेमा समेत कुनै सिंगरपटार नगर्ने, जस्तो छ त्यस्तै भेषभुषा अनि   वोली भाषामा समेत आधुनि लवाज नभई  गाउँघरे जस्तो छ उस्तै , जस्ताको त्यस्तै बोल्ने कान्छी दिदी खरो स्वाभावकी नेतृका रुपमा गनिन्छीन् । 

कांग्रेसको राजनीतिमा लामो अवधी सम्म  अहोरात्र खट्दै आई रहेकी कान्छी दिदीको योगदानलाई कदर गर्दै गत संविधान सभा चुनावमा कांग्रेसले क्षेत्र नम्वर १ बाट समानुपतिक सभाषदमा  छानेको थियो ।

त्यसो त उनि महिलाबाट मात्र होईन नेपाली कांग्रेस गुल्मीबाट नै मन्त्री हुने पहिलो नेता कार्यकर्ता हुन् ।  निजी कामको शिलशिलामा गुल्मी आएकी कान्छी दिदीले मुल्याङकन गरी पार्टीले कान्छी दिदीबाट अव  यहाँबाट मन्त्री बन्ने पहिलो दिदी र भोलीको गणनामा जेठी दिदी बनाई दिएकोमा धन्यबाद दिईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ