२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा एकीकृत घुम्ती शिविरमा पाँच हजारभन्दा बढी सहभागी

२०७३, १३ पुष बुधबार ०३:०६

पुस १२, नेपालगन्ज । नागरिकलाई घरदैलामा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले मङ्गलबार बाँके जिल्लाको अगैया गाउँमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा करिब पाँच हजारभन्दा बढी सहभागी भएका छन् । 

प्रजिअ रविलाल पन्थका अनुसार शिविरमा नागरिकता, तस्बिरसहितको मतदाता नामावली सङ्कलन, किसान र अपाङ्गता परिचयपत्र, जन्मदर्ता, स्वास्थ्यलगायत सेवा प्रदान गरिएको थियो । शिविरमा खासकुश्मा, बिनौना, बैजापुर, कचनापुर र महादेवपुरी गाविसका नागरिक शिविरवाट लाभान्वित भएको बताइएको छ । 

शिविर अवधिमा जनताको गुनासो सुन्न सरोकार भएकाहरुको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम पनि आयोजना गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ