पुस २२, रौतहट । रौतहट जिल्ला घन्ना बस्ती भएको अनुसारको विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक पुर्वधारको आवश्यकता रहेको रौतहटका नियमित प्रमुख जिल्ला अधिकारी  गि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २२, रौतहट । रौतहट जिल्ला घन्ना बस्ती भएको अनुसारको विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक पुर्वधारको आवश्यकता रहेको रौतहटका नियमित प्रमुख जिल्ला अधिकारी  गि"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

विपद् जोखिम व्यवस्थापनको लागि आवश्यक पुर्वाधारको कमी: नि.प्रजिअ. सुवेदी

२०७३, २२ पुष शुक्रबार ०८:०७


पुस २२, रौतहट । रौतहट जिल्ला घन्ना बस्ती भएको अनुसारको विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक पुर्वधारको आवश्यकता रहेको रौतहटका नियमित प्रमुख जिल्ला अधिकारी  गिरधारी सुवेदीले बताउनु भएको छ । 

सदरमुकाम गौर स्थित जिविस सभा हलमा आज शुक्रवार आयोजित स्थानीय विपद् जोखिम व्यवस्थापन योजना कार्यान्वयनका लागि पैरवी गोष्ठीमा कार्यक्रमको अध्यक्षको रुपमा बोल्दै नि.प्रजिअ सुवेदी जिल्लाको अवस्था हेर्दा अति घन्ना बस्ती, शितलहरको समयमा आगो ताप्ने प्रवृति रहेकोले अत्यधिक आगलगीको सम्भावना भएको जिल्लालाई विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक पर्ने दमकल जस्ता पुर्वधारहरुको व्यवस्थापन गर्न अति आवश्यक रहेको बताएका छन् ।

उक्त कार्यक्रम अक्सफमको सहयोग, जिल्ला विकास समिति रौतहटको सहकार्य तथा ग्रामिण विकास केन्द्र (आरडीसी) नेपालको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाको विपद् जोखिम व्यवस्थापनको लागि तयार पारिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना रौतहट २०६८ परिमार्जित २०७३ को कितावलाई नि.प्रजिअ सुवेदीले लोकार्पण गर्नु भएको थियो । लोकार्पित विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना रौतहट २०६८ परिमार्जित २०७३ कितावलाई जिल्लाको नौ ओटै कल्सटरलाई समेत वितरण गरिएको थियो ।  


सम्पन्न गोष्ठीमा रौतहट स्थानीय विकास अधिकार उमेश बस्नेत, नेपाली सेनाका उपसेनानी संजिव फुयाल, अनुसन्धानका एसपी नविन अधिकारी, शसस्त्रका डिएसपी निर्मल खडका, युएनहेवीटेटका दिपेन्द्र ठाकुर, आरडिसी नेपालका उपाध्यक्ष नेकमहम्द हुसैन, यूएनएफपिएका भवनाथ झा लगायत विभिन्न सरकारी, गैर कार्यालयका प्रमुख प्रतिनिधि तथा पत्रकारहरुको उस्थिति रहेको थियो । कार्यक्रमको वारेमा आरडिसीका कार्यक्रम संयोजक विजय साह बनियाले प्रस्तुतीकरण गरेका थिए भन्ने संचालन जिविसका किर्ति सुवेदीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ