2026-07-11 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मानवअधिकार निगरानी समूहको संयोजकमा गेलाल

माघ २, लहान । गैरसरकारी संस्था महासङ्घ, सिरहाका सचिव भैरवप्रसाद गेलालको संयोजकत्वमा शनिबार ११ सदस्यीय जिल्लास्तरीय मानवअधिकार निगरानी समूह गठन गरिएको छ । 

समूहको सहसंयोजक मुक्ति नेपालकी रेणु कर्ण, सदस्यहरुमा मानवअधिकार संरक्षण केन्द्रकी संयोजक गङ्गा अधिकारी, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष जिवछी यादव, नेपाल पत्रकार महासङ्घ सिरहाका सचिव जिवछ यादव, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका जिल्ला अध्यक्ष मोहन पासवान, क्रियाशील महिला पत्रकारकी कोषाध्यक्ष एलिना हिमांग, अपन दैनिकका सम्पादक शुभनारायण कामती, रेडियो सरगमका सञ्चालक फिरोज शेख, अपाङ्ग पुनःस्थापना केन्द्रका मन्सी साह र मेलमिलाप तथा विकास केन्द्रका गङ्गाराम यादवलाई चयन गरेको छ । 

गठित समूहले जिल्लाको मानवअधिकारसँग जोडिएका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई स्थापित गराउन पहल गर्ने संयोजक गेलालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट