माघ २, वीरगंज | नृसिंह मन्दिर पिपराको व्यवस्थापन समितीको अध्यक्षमा बिनेश पटेल चयन भएका छन् । मन्दिर प्राङ्गन वीरगंज – १७ पिपरामा शनिबार बसेको भेलाले पटेललाई सर्वसहमतिले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, वीरगंज | नृसिंह मन्दिर पिपराको व्यवस्थापन समितीको अध्यक्षमा बिनेश पटेल चयन भएका छन् । मन्दिर प्राङ्गन वीरगंज – १७ पिपरामा शनिबार बसेको भेलाले पटेललाई सर्वसहमतिले"/>
2026-09-12 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नृसिंह मन्दिर पिपराको व्यवस्थापन समिती अध्यक्षमा बिनेश पटेल

माघ २, वीरगंज | नृसिंह मन्दिर पिपराको व्यवस्थापन समितीको अध्यक्षमा बिनेश पटेल चयन भएका छन् । मन्दिर प्राङ्गन वीरगंज – १७ पिपरामा शनिबार बसेको भेलाले पटेललाई सर्वसहमतिले अध्यक्षमा चयन गरेको हो । 

२१ सदसीय कमिटीको उपाध्यक्षमा  सुरेन्द्र पटेल, सचिव देवप्रकास पटेल, सह सचिव सुजित पटेल, कोषाध्यक्ष पुरुषोत्तम पटेल, सदस्यहरुमा अमित पटेल, नरेन्द्र पटेल, शेष हजरा, हरेन्द्र साह कानु, बिष्णु पटेल, वृज गुप्ता, प्रमोद साह, कुशाल पटेल, प्रेम राम, धिरेन्द्र पटेल, संजय पटेल, प्रमोद पटेल , लालबाबु प्रसाद कुर्मी,करुणी निधि, राजन साह,निरन्ज पटेल रहेका छन् । यसैगरी समितीको  सल्लाहकारमा सुर्दशन आर्चाय,मोहन प्रसाद ,शिवशंकर आर्य, किसोरी पटेल ,जगदिश साह,नागेन्द्र पटेल र कामेश्वर पटेल रहेका छन् । 

समितीका अध्यक्ष बिनेश पटेलको सभापतित्वमा सम्पन्न बैठकमा स्थानियबासिन्दाहरु गजेन्द्र प्रसाद कुर्मी, राजमंगल कापर, रामबाबु प्रसाद पटेल,शम्भु पटेल, नृत्य गोपाल दास, राजिन्द्र पटेल,रामअशिष पटेल, मनोज प्रसाद पटेल लगायतको उपस्थिती रहेको थियो । – राकेश साहबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस