2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

आफ्नै घरमा शंकास्पद अबस्थामा महिलाको शब फेला

सलिम अन्सारी | माघ ५, प्युठान । प्युठानमा एक  महिला मृत फेला परेकी छिन् । प्युठानको हंसपुर-९ केवरापानी डुम्रे निबासी बर्ष ३३ कि गँगीसरा रेश्मी आफ्नै घरमा मृत फेला भेटिएकी  हुन । 

मंगलबार सांझ घरमै उनी मृत फेला परेपछी घटनाबारे स्थानियले प्रहरीलाई खबर गरेका थिए ।अस्थायी प्रहरी पोष्ट ढुङ्गेगढीका अनुसार मृतकको पछाडिको भाग र अनुहारभरी  गहिरो चोट लागेकाले र दाहिने आँखा फुटेको देखिएकाले उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । हत्याको आशंकामा मृतकका श्रीमान ३८ बर्षिया निम बहादुर रेश्मीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका माइती पक्षले समेत आफ्नी छोरीको हत्या निजकै पतिले गरेको भनी दाबी गरेपछी थप अनुसन्धानका लागि भन्दै प्रहरीले उनलाइ जिल्ला प्रहरी कार्यालय चलान गरेको हो ।

उनले  यहि माघ २ गते आफ्नी पत्नीलाई निर्घात कुट्पिट गरि घाइते बनाएको समेत बुझिएको छ । मृतकको शबलाइ पोष्ट्माट्मका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको अस्थायी प्रहरी पोष्ट बड्डडाडांका प्रहरी सहायक निरिक्षक कमल ओलिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई