2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका एक व्यक्ति बैतडीमा मृत फेला

नरी बडु/माघ १०, बैतडी । प्यूठानको रज्बारा– ८ घर भएका एक व्यक्ति बैतडीको पाटन नगरपालिका–४ सिराड जंगलमा मृत भेटीएका छन् ।

बैतडीमा मज्दुरी गर्ने आफन्तलाई भेट्न भनि आएका प्यूठान रज्बारा–८ का गम्बर सिह थापा मगरलाई स्थानीय गोठालाहरुले सोमबार दिउसो मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय पाटन का प्रहरी निरिक्षक हरीओम खड्काले बताउनुभयो ।

मगर आफन्तलाई भेटी गएको पुष २२ गते नै गृह जिल्ला फर्किएका थिए । जंगलमा चिसोले कठ्याङ्गीएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला पैहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिएसपि हेरम्ब शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई