माघ ११, प्युठान । महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी रहेको छ । 

प्युठान जिल्लाका भिग्री, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ११, प्युठान । महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी रहेको छ । 

प्युठान जिल्लाका भिग्री, "/>

2026-07-11 10:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी

2017-01-24


माघ ११, प्युठान । महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी रहेको छ । 

प्युठान जिल्लाका भिग्री, तोरवाङ, हंसपुर, बाङ्गेशाल, र विजुवारका गरि २५ जना लाई तालिम दिईएको छ । माघ ९ गते बाट जिल्ला कृषि विकास कार्यालयमा सञ्चालनमा  रहेको  तालिममा कर्तव्य तथा अधिकार, नेतृत्व र संस्थागत विकासको वारेमा सहजिकरण गरिएको छ । 

माघ १३ गते सम्म चल्ने तालिमको उद्धेश्य नेतृत्वकर्ताहरुलाई नेतृत्व तथा संस्थागत विकासका विषयमा क्षमता विकास गराउने र महिला सहकारी संस्था मार्फत महिला, बालबालिका, अंपागता र जेष्ठ नागरिकको हक अधिकार, तथा लैगिक हिंसा न्युनीकरण गर्ने रहेको निमित्त महिला विकास अधिकृत माया श्रेष्ठले जानकारी दिनुभयो ।


त्यसैगरि महिला समितीका लागी महिला विकास सम्वन्धी जिल्ला स्तरिय आधारभुत तालिम माघ ६ गतेबाट महिला तथा बालबालिका कार्यालय प्युठानमा सञ्चालन भईरहेको छ । जिल्लाका रम्दी, धरमपानी, तुषारा, खुङ र  वर्जिवाङ गाविसका ३० जना   महिलाहरुलाई प्रजनन स्वास्थ्य, शुरक्षित मातृत्व, उद्यमशिलता, महिला विकास कार्यक्रम,  बालअधिकार र बालअभिकारका ४ स्तम्भको बारेमा  सहजिकरण गरिएको छ । 

माघ १२ गते सम्म चल्ने तालिमको उद्धेश्य समुह सहकारी समितीमा आवद्ध महिलाहरुलाई महिला विकास कार्यक्रम का संस्थागत विकास  सम्वन्धमा आधारभुत ज्ञान दिने रहेको निमित्त महिला विकास अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । सागर शर्माको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस