सलिम अन्सारी/माघ १२, प्युठान । यहाँ आज बिहान ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको चकचके -भिङ्ग्री सडकखण्डको कागपाती खोला नजिकै रा १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/माघ १२, प्युठान । यहाँ आज बिहान ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको चकचके -भिङ्ग्री सडकखण्डको कागपाती खोला नजिकै रा १"/>

2026-09-19 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सलिम अन्सारी/माघ १२, प्युठान । यहाँ आज बिहान ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको चकचके -भिङ्ग्री सडकखण्डको कागपाती खोला नजिकै रा १ त १३२२ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा चालक मुक्त बहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले बताएको छ । 

काठ बोकेर जुडापाटा बाट बाझिपुर तर्फ जाँदै गरेको ट्याक्टर दुर्घट्ना हुँदा गोठिबाङ्ग ३ जुडापाटा निबासी बुढाथोकिको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका इन्सपेक्ट्र चक्र बहादुर मल्लले जानकारी दिए ।

ट्याक्ट्रर सहचालक भने हाम फालेर बाँच्न सफल भएको पत्रकार सिपि पौडेलले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई