सागर शर्मा/माघ १६, प्युठान । जिल्लाको धरमपानी गाबिसमा  अगुवा कृषकहरुको सहभागितामा सुधारिएको गोठेमल विकास सम्वन्धि  एक दिने अभिमुखिकरण कार्यक्रम सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/माघ १६, प्युठान । जिल्लाको धरमपानी गाबिसमा  अगुवा कृषकहरुको सहभागितामा सुधारिएको गोठेमल विकास सम्वन्धि  एक दिने अभिमुखिकरण कार्यक्रम सम"/>

2026-07-11 02:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

धरमपानीका अगुवा कृषकहरुलाई अभिमुखिकरण

2017-01-29


सागर शर्मा/माघ १६, प्युठान । जिल्लाको धरमपानी गाबिसमा  अगुवा कृषकहरुको सहभागितामा सुधारिएको गोठेमल विकास सम्वन्धि  एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

गाविस स्तरिय कृषि तथा भेटनरी समन्वय समिति धरमपानीको आयोजना र धरमपानी गाविसको आर्थिक सहयोगमा  कार्यक्रम आयोजना गरिएको हो ।

आइतबार सम्पन्न भएको कार्यक्रममा धरमपानी गाविसका १८ जना अगुवा कृषकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गोठेमलको सुधार, मलमुत्रको व्यवस्थापन, गोठेमल बनाउने तरिका, गोठेमलबाट वालिमा हुने फाईदाको बारेमा 

सहभागीहरुलाइ जानकारि दिइएको थियो । रासायनिक मलको न्युनीकरण गर्दै अर्गानिक खेति तर्फ किसानलाई प्रोत्साहन गर्ने  उध्यश्यले उक्त अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमको उद्घाटन सत्रमा वोल्दै गाविस सचिव लेखनाथ भट्टराईले किसानलाई आफ्नै घर वरिपरि खेरा गईरहेको फोहोर मैलालाई व्यवस्थित गर्दै समग्र देशले लिएको पूर्ण आनिवानिको  अभियानमा एकाकार हुन कृषकहरुलाई आग्रह गर्नुभएको थियो ।  साथै रसायनिक मल तथा विषादिले मान्छे लाई मात्र असर नगरेर  माटोको उर्वरा शक्ति नष्ट गर्ने भएकाले गोठेमलको प्रयोग गरि खेतिपाती गर्नुपर्नेमा उहाको जोड  थियो ।

जिल्ला कृषि विकास कार्यालय प्युठानका प्राविधिक सहायक केशव खनालले  कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित