2026-09-19 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ

नरी बडु | माघ १६, बैतडी । सुस्त मनस्थिति भएकी जिल्लाको सलेना गाविसकी एक महिलालाई बलात्कार गरेको आरोपमा स्थानीय शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । 

माघ १४ गते बलात्कृत भएकी महिलाका आफन्तले बलात्कार गरेको आरोपमा जिल्लाको सलेना गाविस–२ मलिकुलका ५२ वर्षिय रामबहादुर चन्द बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि चन्दलाई प्रहरीले माघ १५ गते गिरप्तार गरेको हो । आरोपीत शिक्षक स्थानीय सुदर्शन मावि लिखोडाका प्रधानाध्यापक हुन् ।

पीडितको जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य परिक्षण गरिएको र मेडिकल रिपोट आईन नसकेकाले अझै केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपि हेरम्ब शर्माले बताए ।

मेडिकल रिपोटपछि घटनाबारे थप थाहा पाउन सकिने शर्माले बताए । पीडितलाई पीडितकै घरमा गएर माघ १४ गते राती बलात्कार गरेको पीडितका आफन्तको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई