सुनवल, १८ माघ । सोमवार राति नवलपरासी सुनवलको सोमनाथ खोला, तुरिया खोला, र वडेराको पानभार खोला वाट अवैधरुपमा नदिजन्य पदार्थ झिक्दै गरेको अवस्थामा प्रहरीले ५ व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुनवल, १८ माघ । सोमवार राति नवलपरासी सुनवलको सोमनाथ खोला, तुरिया खोला, र वडेराको पानभार खोला वाट अवैधरुपमा नदिजन्य पदार्थ झिक्दै गरेको अवस्थामा प्रहरीले ५ व"/>

2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

अवैद्य नदिजन्य पदार्थ निकाल्ने ५ ट्याक्टर प्रहरीको नियन्त्रणमा


सुनवल, १८ माघ । सोमवार राति नवलपरासी सुनवलको सोमनाथ खोला, तुरिया खोला, र वडेराको पानभार खोला वाट अवैधरुपमा नदिजन्य पदार्थ झिक्दै गरेको अवस्थामा प्रहरीले ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । 

हालै प्रहरी प्रधान कार्यलय नक्साल काठमाडौं वाट सरुवा भई इलाका प्रहरी कार्यलय सुनवलमो प्रमुख भई आउनुभएका प्रहरी निरिक्षक जेसी शाह कै नेतृत्वमा सोमवार राति ५ वाटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले वताएको छ । यस भन्दा अगाडि नै शाहकै नेतृत्वमा १० ओटा ट्याक्टर नियन्त्रणमा लिई कारवाहिका लागी जिल्ला चलान गरिसकेको र सोमवार राति नियन्त्रणमा लिइएका ट्याक्टरलाई पनि जिल्ला  चलान गरिने प्रहरि निरिक्षक शाहले वताउनुभयो । 

अवैद्य रुपमा खोला जन्य पदार्थ निकासी भइरहदा पनि सरोकारवाला पक्ष मउन  रहेको शाहको आरोप रहेको छ । त्यस्तै यस क्षेत्रमा संचालन हुने हाट वजार, मेला पर्वका वेलामा गरगहना चोरि कार्यमा संलग्न भएको आशांकामा नियन्त्रणमा लिएका भारत विहार दवाहा का ४ जना मध्य २ जाना अनुसन्धान का क्रममा दोषि पाइएकाले कारवाहिका लागी जिल्ला चलान गरिएको प्रहरि निरिक्षक शाहले वताउनुभयो । रमेश भुसालको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई