सागर शर्मा/माघ २२, प्युठान  । नेपाल रेडक्रस सोसाईटी विजुवार उपशाखाको १२ औ वार्षिक साधारण सभा शनिबार विजुवारमा सम्पन्न भएको छ । 

उपशाखा सभापति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/माघ २२, प्युठान  । नेपाल रेडक्रस सोसाईटी विजुवार उपशाखाको १२ औ वार्षिक साधारण सभा शनिबार विजुवारमा सम्पन्न भएको छ । 

उपशाखा सभापति"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

रेडक्रस विजुवार उपशाखाको १२औँ वार्षिक साधारण सभा सम्पन्न

२०७३, २२ माघ शनिबार १३:२८

सागर शर्मा/माघ २२, प्युठान  । नेपाल रेडक्रस सोसाईटी विजुवार उपशाखाको १२ औ वार्षिक साधारण सभा शनिबार विजुवारमा सम्पन्न भएको छ । 

उपशाखा सभापति राजकुमार कक्षपतीको अध्यक्षता,जिल्ला स्वास्थ्य कार्यालय प्युठान का डा. कृष्ण शाहको प्रमुख आथिथ्यता, समाजसेवि डा. लेखराज सुवेदीको विषेश आथिथ्यतामा सम्पन्न कार्यक्रममा वार्षिक कार्ययोजना सहितको आर्थिक तथा प्रगति प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाले कार्यलयलाई व्यवस्थीत गर्न अस्पताल हाता संगै रहेको जग्गामा भवन निर्माण कार्यमा तिव्रता दिने निर्णय गरेको छ । साथै नेपाल रेडक्रस सोसाईटि जिल्ला साखा प्युठानमा रहेको पुरानो गाडी लाई पनि मर्मत गरि उपसाखा मार्फत सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । 

सोही अवसरमा उपशाखा  सभापति राजकुमार कक्षपतिले भवन निर्माणको लागि आफुले कबोल गरेको रकम रु २० हजार हस्तान्तरण गर्नुभएको थियो । 

साधारण सभाको अवसरमा बोल्दै रेडक्रस प्युठानका उपमन्त्री यादप खनाल ले प्युठान जिल्लाकै मुटु मानिने विजुवार उपशाखाले गरेका गतिविधि मार्फत अन्य उपशाखा लगाएत रेडक्रस क्रमीका लागी समेत सिकाई हुने भएकाले मासिक रुपमा कार्ययोजना सहित कार्यक्रमहरु बनाउनु पर्ने र भवन निर्माणमा लागी पर्न सुझाब दिनुभएको थियो  ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख डा. कृष्ण शाहले रेडक्रस संग जिल्ला स्वास्थ्य कार्यालय प्युठानको अत्यन्त घनिष्ट सम्वन्ध रहेको र अस्पतालको सेवा लाई प्रभावकारी बनाउन रेडक्रसको योगदान उल्लेखनिय रहेको भन्दै आगामी दिनमा पनि रेडक्रस संग सहकार्य गर्न आफु तयार रहेको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ