2026-09-18 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

देविस्थान क्षेत्रमा सञ्चार माध्यमको पहुँच नपुगेको व्यवसायीको गुनासो

माघ २३, प्यूठान । देविस्थान बजार ईलाकाका ब्याबसायिहरुले उद्योग ब्यवसायको समस्या समाधान गर्न सञ्चार माध्यमले भुमिका खेल्न आग्रह गरेका छन् । 

प्यूठान उद्योग वाणिज्य सघंको आयोजना तथा रेडियो स्वर्गद्धारिको समोन्वयमा भएको उद्योग ब्यवसाय क्षेत्रका सम्भावना चुनैती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा ब्यवसायीहरुले देविस्थान क्षेत्रमा हालसम्म सञ्चार माध्यमको पहुच नपुगेको भन्दै गुनासो समेत गरेका छन् । 

पहिलोपटक देविस्थान वजार इृलाकामा रेडियो स्वर्गद्धारिको प्रसारण पुगेको भन्दै देविस्थान वजार ईलाकाका अध्यक्ष खेम वस्नेतले ब्यवसायीहरुको समस्या समाधानमा रेडियोले

भुमिका खेल्नुपर्नेृ वताउनु भयो । कार्यक्र्ममा ब्यवसायीहरुले प्यूठान लगाएतका जिल्लाले आफुलाई आवश्यक पर्ने दैनीक उपभोग्य सामानहरु आयात गर्दा दाङ्गले लगाउदै आएको अनाघिकृ करको वारेमा पनि स्थानीएहरुले उद्योग वाणिज्य सघंलाई  यसको छिटोभन्दा छिटो निकास निकाल्न आग्रह गरेका छन् ।

स्थानीय ब्यापारि तथा सर्वसाधारणहरुको जवाफ दिदै प्यूठान उद्योग वाणिज्य सघंका अध्यक्ष ज्ञामुराम न्यौपानेले दाङ्ग जिल्लाले अनाधिकृत रुपमा लगाउदै आएको करको वारेमा धेरैपटक सम्वन्धित निकायलाइ जानकारि गराएपनि सुनुवाई नभएको र अन्तिममा आएर आफुहरु अदालतको वाटो रोजेको वताउनु भयो । 

दाङ्गले लगाउदै आएको अनाधिकृत करको वारेमा प्यूठान लगाएत रोल्पा सहितका जिल्लाहरुले सास्ति खेप्नुपरेको भन्दै अध्यक्ष न्यौपानेले यस समस्याको समाधान धेरै पहिलेदेखि खोजीएपनि समाधान हुन नसकिरहेका वेला आफ्नो कार्यकालमा यसलाई समाधान गरेरै छाड्ने बताउनु भयो ।

कार्यक्रममा प्यूठान उद्योग वाणिज्य सघंका कोषाध्यक्ष रामचन्द्र पौडेल, कार्यकारि निर्देशक झपेन्द्र शर्मा, पत्रकार विजयशिहं भारती,लगाएतले ब्यवसाय क्षेत्रका समस्या सम्भावना र चुनौती विषयमा स्थानीए सगं सवाल जवाफ गर्नुभएको थियो । एलिसा बस्नेतको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई