सागर शर्मा/फागुन २, प्युठान । सुरक्षित विदेश यात्रा सम्वन्धि जिल्ला स्तरिय सरकारवाला विच अत्र्तक्रिया कार्यक्रम आज जिल्ला प्रशासन कार्यालय प्युठानमा सम्पन्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फागुन २, प्युठान । सुरक्षित विदेश यात्रा सम्वन्धि जिल्ला स्तरिय सरकारवाला विच अत्र्तक्रिया कार्यक्रम आज जिल्ला प्रशासन कार्यालय प्युठानमा सम्पन्न"/>

2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सुरक्षित विदेश यात्रा सम्वन्धि प्युठानमा अन्तरक्रिया सम्पन्न


सागर शर्मा/फागुन २, प्युठान । सुरक्षित विदेश यात्रा सम्वन्धि जिल्ला स्तरिय सरकारवाला विच अत्र्तक्रिया कार्यक्रम आज जिल्ला प्रशासन कार्यालय प्युठानमा सम्पन्न भएको छ । 

यु.एस.ए आई डि को आर्थिक सहयोग तथा फुलवारी एकिकृत गाम्रिण विकास संस्था नेपालको साझेदारीमा सञ्चालित कृषि, स्वास्थ्य, तथा वैकल्पीक जिवीकोपार्जन पर्वद्धन पहल कार्यक्रमको विपद जोखिम न्युनीकरण कार्यक्रम अन्र्तगत जिल्ला स्तरिय सरकारवाला विच उक्त छलफल कार्यक्रम गरिएको थियो । 

छलफल कार्यक्रमको लक्ष्य नेपालको मध्य र सुदुरपश्चिमका पहाडी तथा उच्च पहाडी जिल्लामा जोखिममा रहेका समुदायको खाद्य सुरक्षित हुने रहेको थियो । साथै कार्यक्रमको उद्धेश्य जोखिमको अवस्थामा रहेका समुदायको खाद्य उपलब्धताको अवस्थामा सुधार ल्याउने, जोखिमकाृ अवस्थामा रहेका घरधुरीको आम्दानी बढाउने, जोखिमको अवस्थामा रहेका घरधुरीको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने रहेको फुलवारी एकिकृत ग्रामिण संस्था पहल कार्यक्रमले जानकारी दिएको छ । 

छलफलमा सुरक्षित वैदेशिक यात्रा कार्यक्रम सम्वन्धि जिल्लाको अनुभव, गा.वि.स बाट भारत तथा नेपालकै अन्य जिल्लामा जानेका लागी कसरी परामर्स गर्ने, कार्यक्रमको दिर्घकालिन निरन्तरता, सरकारवाला निकायको सहयोग र सचेतना कार्यक्रम सम्वन्धमा खेल, सडक नाटक र रेडियो कार्यक्रमका बारेमा छलफल गरिएको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी भुप बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका सरकारवाला, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई