Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
February 13, 2017 रौतहट - RTH, समाज

रौतहटलाई साक्षर बनाई एक सय पचिस योग्य सहजकर्ता तयार

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २, गौर । विश्वको सारक्षता दर अनुसार नेपालको साक्षरता दर निक फित्लो रहेको विभिन्न तथ्यांकहरुले बताउछ । नेपालको सक्षरता प्रतिशसतमा सवै भन्दा धेरै राम्रो भौगोलीक विकटता भएका पहाडि जिल्लाहरुको रहेको हो । विभिन्न दृष्टीकोण बाट नेपालका तराई मधेशी भुभाग सुगम रहे ता पनि सारक्षता प्रतिशत निकै कमजोर रहेको नेपालका तथ्यांकहरुले बताउछ जस्मा रौतहट जिल्ला ७५ औँ स्थान रहेको छ ।

लामो समय देखि नेपालको सक्षरता प्रतिशत बढाउनलाई विश्व शिक्षाले विभिन्न समय तराई मधेशका जिल्लाहरुमा लगानि गर्दै आएको अवस्थामा यो वर्ष २०७३को लागी करिव २७ सय स्कुल वाहिर रहेको किशोरीहरुलाई पूर्ण साक्षर बनाउने उदेश्यका साथ करिव एक सय २५ सहजकर्ता तयार गरेको छ ।

जिल्लाको विभिन्न ४० गाविसहरुमा संचालित किशोरी शिक्षालाई पूर्ण सफल बनाउने सहभागी सहजकर्तालाई विभिन्न समयमा तालिम प्रदान गरि योग्य बनाइएको विश्व शिक्षाका समिम अख्तरले बताउछन् । यो वर्ष ग्रामिण विकास केन्द्र, नेपालको सहकार्यमा संचालन गरिएको किशोरी शिक्षामा करिव ४० गाविसका १८ सय ६० स्कुल वाहिर रहेका ८ वर्ष देखि १४ वर्षका किशोरीहरुलाई साक्षर बनाईने समिम अख्तरले बताए ।

यो किशोरी शिक्षा (गेट) कार्यक्रम जिल्लाको ४० गाविसमा ६२ कक्षा संगै ३० ओटा आमा कक्षा संचालन गरिएको छ साथै तिन महिने विचमै कक्षा १ देखि ३ कक्षा सम्म पढि स्कुल छोडेका ८ वर्ष देखि १४ वर्षका किशोरीहरुलाई ३३ बृजिंग कक्षामा करिव ९ सय किशोरीहरुलाई सहभागी गराई पढाई फेरी बैशाखमा स्कुल भर्ना गरिने कार्यक्रम पनि शुरु समेत भएको आयोजक संस्थाका अध्यक्ष पारस हुसैनले बताएका छन ।

नेपाल सरकारको तथ्यांक अनुसार रौतहट जिल्लामा करिव २६ हजार बालबालिकाहरु स्कुल वाहिर रहेका छन्  ।