By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
11 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
11 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
12 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
13 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
16 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
13 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
17 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: बैतडीमा विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > बैतडी - BTD > बैतडीमा विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता
बैतडी - BTDसमाज

बैतडीमा विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता

kit
Last updated: February 15, 2017 5:57 am
kit
3 Min Read
Share

फागुन ४, बैतडी । जिल्लाको मध्य क्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्नका लागि विद्यालय जान बाध्य भएका छन् ।

श्रीकोट गाविसकै दुर्गम वडा भनेर चिनिने ९ नम्बर वडाका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्न बाध्य भएका हुन् । वडा नं ९ मा कक्षा ५ सम्मको मात्र विद्यालय रहेकाले कक्षा ६ देखि पढ्नलाई वडा नं ४ मा रहेको सनातन धर्म मावि खोचलेक जाने गर्दछन् ।

बिहान ८ बजे विद्यालय आउनुपर्छ, बेलुका ६ बजे मात्र घर पुगिन्छ, कक्षा ८ मा अध्ययनरत छात्र रमेश गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक ४ घन्टा हिँड्नुपर्ने बाध्यता छ ।”

शिक्षकले दिएको गृहकार्य पनि ४ घन्टा हिँड्नुपर्दा गर्न सकिँदैन, कक्षा ७ का छात्र रोशन गिरीले भन्नुभयो, “उज्यालो हँुदा विद्यालयको तयारी गर्नुपर्छ, अँध्यारो हँुदा घर पुगिन्छ ।” विद्यालय पढ्नकै लागि भनेर यसरी दैनिक ४ घन्टा हिँड्न बाध्य भएको कक्षा १० की छात्रा सुन्नरी गिरीले बताउनुभयो । “सधैँ ढिलो गरी विद्यालय पुगिन्छ”, उहाँले भन्नुभयो, “शिक्षकले सधँै कक्षाकोठामा पढाउन सुरु गरिसकेपछि पुग्छौँ, हाम्रो यो बाध्यतालाई कसैले बुझ्दैन ।”

टाढाको बाटो हिँडेर आउँदा मानसिक तथा शारीरिक थकानका कारणले श्रीकोट वडा नं ९ का विद्यार्थीको पढाइप्रति रुचि घट्दै जाने शिक्षक रमेश नाथले जानकारी दिनुभयो । कक्षाकोठामा पनि ढिलै पुग्ने गरेको उहाँले बताउनुभयो । गृहकार्यसमेत खासै गरेको देखिँदैन । विद्यार्थी सधँै थाकेर आउने गरेको र कहिलेकाहीँ त कक्षाकोठामै सुत्ने गरेको उहाँको भनाइ छ ।

आफ्नै वडामा माविसम्मको विद्यालय भएको भए यस्तो बाध्यता हट्ने स्थानीय अभिभावक हेमराज गिरीकोे भनाइ छ । “यसरी दैनिक ४ घन्टा हिँडेर विद्यालय जानुपर्ने हुँदा राम्रोसँग पढ्न पाउँदैनन्”, उहाँले भन्नुभयो, “विद्यालयमा पढेको कुरा घर जाँदा थाकेर बिर्सिहाल्छन् ।” बाटोको समस्या तथा स्थानीय बगडीगाड खोलामा पुल नहुँदा विद्यार्थीलाई झनै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

बर्सादको समयमा स्थानीय बगडीगाड खोलाका कारण विद्यालय पढ्न नसक्ने श्रीकोट–९ का विद्यार्थीको बाध्यता रहको छ । बगडीगाड खोलामा पानीको सतह बढेर खोला तर्न नसकेर बर्सादको समयमा पढाइ प्रभावित हुने गरेको छ । खोचलेकमा रहेको सनातन मावि एक मात्र श्रीकोट गाविसको कक्षा १२ सम्म पढाइ हुने विद्यालय हो । गाविसबाट पाउने सेवासुविधाबाट समेत वडा नं ९ का स्थानीय बासिन्दा पनि बन्चित हुने यस्तै बाध्यता रहेको छ । सडक सञ्जालसमेत नजोडिएकाले खाद्यान्नका लागिसमेत दैनिक ४ घन्टा हिँडेर लैजानुपर्ने बाध्यता रहेको छ ।

गाउँ परिषद्बाट छुट्याउने योजनामा समेत सौतेनी व्यवहार गर्ने गरेको ९ नंका स्थानीय बासिन्दाको आरोप रहेको छ । स्थानीय राजनितिक दलले आफ्नो वडाका योजना मात्र परिषद्मा पारित गर्ने गरेका छन् ।

वडा मञ्चबाट आएका योजनालाई समेत काटेर राजनीतिक दलले आफ्ना वडामा हाल्ने गरेको समेत स्थानीयवासीको आरोप रहेको छ । ९ नं वडालाई सधैँ श्रीकोट गाविसले सौतेनी व्यवहार गर्ने गरेको बताइएको छ । कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा श्रीकोटका साथै देउलेक, कटौजपानी, न्वाली, हटैराज, सित्तड, श्रीकेदारलगायत गाविसका विद्यार्थी अध्ययनरत रहेका छन् । रासस

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article दाङमा ग्याङ फाईटमा सामेल एक दर्जन युवा प्रहरी फन्दामा (नामावालीसहित)
Next Article पत्रकार महासङ्घका जिल्ला अध्यक्ष निर्वाचित (जिल्ला र नामसहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMचितवन - CTWसमाज

माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

57 years ago
तनहुँ - TNHमुख्य समाचारसमाज

शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु

1 year ago
चितवन - CTWसमाज

सवारी दुर्घटनामा सञ्चारकर्मी विश्वकर्माको निधन

57 years ago
समाज

अन्तरजातीय विवाह गर्ने सात जोडी एक लाख पुरस्कारसहित सम्मानित

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?