फागुन १५, बैतडी । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ का बरिष्ट उपाध्यक्ष गोर्कण दयाल नेकपा एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले बैतडीको आईतबार बसेको बैठकले दयाललाई टिका लगा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १५, बैतडी । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ का बरिष्ट उपाध्यक्ष गोर्कण दयाल नेकपा एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले बैतडीको आईतबार बसेको बैठकले दयाललाई टिका लगा"/>

2026-09-19 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रेस सेन्टर प्रदेश नम्बर सातका वरिष्ट उपाध्यक्ष दयाल एमालेमा प्रबेश

फागुन १५, बैतडी । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ का बरिष्ट उपाध्यक्ष गोर्कण दयाल नेकपा एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले बैतडीको आईतबार बसेको बैठकले दयाललाई टिका लगाई पार्टिमा स्वागत गरेको छ । नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा बसेको जिल्ला कमिटिको बैठकले एमालेमा दयाललाई उचित जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पार्टि जिल्ला कमिटि सचिब लिलाधर भट्टले बताउनुभयो । नेकपा माओबादी केन्द्र बैतडीको जिल्ला कमिटि सदस्य समेत रहेका दयाल बिगत २ दसक देखि माओबादी का बिभिन्न भातृ तथा सुभेच्छुक सगंठन हरुमा आबद्ध हुनुहुन्थ्यो ।

यसअघि माओवादी केन्द्रको सुभेच्छुक सगंठन प्रेस सेन्टरको केन्द्रीय सदस्य तथा प्रदेश सातका बरिष्ट उपाध्यक्ष रहेका गोकर्ण दयाल एमालेमा प्रबेश गर्दा उहाँलाई प्रेस चौतारी नेपाल जिल्ला साखा बैतडीले स्वागत गरेको छ । १दशक लामो समय देखि पत्रकारिता पेशामा आबद्ध दयाललाई बिगत देखि चौतारीमा संलग्न गराउने कोसिस गरेको र अहिले बल्ल त्यो दिन जुरेको प्रेस चौतारी बैतडीका सस्ंथापक अध्यक्ष नरेन्द्र भट्टले बताउनुभयो । प्रेस चौतारी नेपाल नेकपा एमालेको सुभेक्छुक सस्ंथा भएकाले दयाललाई प्रेस चौतारीले गर्ने बिभिन्न क्रियाकलापहरुमा सलंग्न गराईने उहाँले बताउनुभयो ।

गोकर्ण दयाल बैतडीका जिल्लाकै अग्रज तथा बरिष्ट पत्रकार भएकोले चौतारीमा ल्याउन पाउदाँ खुसि लागेको प्रेस चौतारी बैतडीका कार्यवाहक अध्यक्ष सिपि लोहियाले बताउनुभयो । यहि फागुन २२ गते हुन गईरहेको पत्रकार महासघंको जिल्ला अबिधेशनको व्यापक तयारीमा जुटेको प्रेस चौतारी मा प्रवेश गर्ने हरुको लहर चलेको का.वा.अध्यक्ष लोहियाले बताउनुभयो । प्रेस चौतारी नेपाल पत्रकारहरुको हकहितमा कामगर्ने एकमात्रै जुझारु तथा त्रियासिल सगंठन भएकोले हरेक जिल्ला तथा देशभरमा पे्रस चौतारी को जित सुनिश्चित भएको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई