2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुरक्षित महिनावारी सञ्जालद्वारा विद्यालयमा अन्र्तक्रिया

फागुन १५, बैतडी । सुरक्षीत महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले निंगलासैनी माबि देहिमाण्डौमा अन्तक्रीया कार्यक्रम गरेको छ । चौथो महिनावारी राष्ट्रिय अभियान सञ्जालको अवसरमा बिद्यार्थिसंग अन्तक्रीया गरेको हो ।

स्वस्थ रहने हाम्रो चाहना, सुरक्षीत महिनावारी हाम्रो अधिकार,सुरक्षीत महिनावारीका लागी हाम्रो राष्ट्रिय सझा अभियान भन्ने नाराका साथ सञ्जालले आज दिवस मनाएको हो । दिवसका अबसरमा आयोजना गरेको कार्यक्रममा सहभागी छात्राले आफुहरु महिनावारी भएको बेलामा बिद्यालय आउन गाह्रो हुने गरेको बताउनु भयो । बिद्यालयमा महिलामैत्री शौचालय भएपनी अझै सजिलो हुन नसकेको बताउनु भयो । महिनावारी भएको बेला सधै बजारको प्याड किनेर प्रयोग गर्ने गरेकाले आफुले कसरी घरमा प्याड बनाएर प्रयोग गर्ने भन्ने बारे नबुझेको कक्षा ९ मा अध्यानरत छात्रा सिता बोहराले बताउनु भयो । आफुहरु छाउ भएकोबेला घरबाट अलगै बस्ने गरेको र दहि, दुध खायो भने मान्छेलाइ छोयो भने देवता रिसाउछ भन्ने मान्यताले आफुहरुले कसैलाइ नछोएर अलगै बस्नु परेको उहाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै जिल्ला युवा समितीका अध्यक्ष सन्तोसप्रकास जोशीले सुरक्षीत महिनावारी राष्ट्रिय अभियान सञ्जालले जिल्लामा सकरात्मक कामको थालनी गरेको बताउदै यो कार्यलाइ निरन्तरता दिनुपर्ने र यसमा आफुले सदैब सहयोग गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा देहिमाण्डौ स्वास्थ्यचौकीका इञ्चार्ज किशोरप्रकास लुहारले महिनावारीको बेला गर्नुपर्ने सरसफाइका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागी छात्राले आफुलाइ महिनावारीको बेला हुने समस्या खुलेर आप्नो घरपरिवारलाइ भन्ने नसक्दा झनै समस्या भएको बताएका थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई