Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

फुङमुचे नेपाली कागज उद्योग नेपालकै उत्कृष्ट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन १८, सोलुखुम्बु ।</b> सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–१ मा सञ्चालित फुङमुचे नेपाली कागज उद्योग नेपालकै उत्कृष्ट नेपाली कागज उद्योगका रुपमा पुरस्कृत भएको छ ।&nbsp;</p><p>उद्योग विकास विभागले काठमाडौँमा आयोजना गरेको औद्योगिक प्रदर्शनीका क्रममा सो नेपाली कागज उद्योगका प्रोप्राइटर वाङछु शेर्पालाई रु २० हजारसहित उद्योगमन्त्री नवीन्द्रराज जोशीले पुरस्कृत गर्नुभएको जिल्ला घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुका उद्योग अधिकृत चेतनाथ घिमिरेले जानकारी दिनुभयो ।&nbsp;</p><p>अधिकृत घिमिरेका अनुसार शेर्पाले सञ्चालन गर्दै आएको उद्योगबाट उत्पादित गुणस्तरीय नेपाली कागज विदेशमा समेत निर्यात हुने गरेको छ । रासस&nbsp;</p>