२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

भारतविरुद्ध बैतडीमा प्रर्दशनको तयारी

२०७२, १३ आश्विन बुधबार ०२:५७

नरी बडु, असोज १३, बैतडी । अघोषित रुपमा नाकाबन्दीको रोल खेलिरहेको भारत विरुद्ध बैतडीमा प्रर्दशनको तयारी गरीएको छ ।
९१ प्रतिसत संसदद्वारा बाहुमतले पारीत भएको नेपालको नयाँ संविधान २०७२ घोषणा भएदेखि नौटंकि रुपमा नाकाबन्दीको रोल खेलिरहेको भारतले नेपाललाई हस्तक्षेप गरेकाले आन्दोलनको तयारी गरीएको हो ।

आज अर्थात बुधाबार बेलुकि देखि बैतडीका विभिन्न विद्यार्थि संगठनहरुद्वारा भारत विरुद्ध विरोधका कार्यक्रम गरीने नेपाल विद्यार्थि संघका जिल्ला सचिव सुरेन्द्र प्रसाद भट्टले बताए ।

आज बेलुकि भारत विरुद्ध विरोध प्रर्दशन, भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन, मधेषि नेताहरुको पुत्लादहन लगायतका कार्यक्रमहरु गरीने अनेरास्ववियुका जिल्ला अध्यक्ष जयन्त कुवरले बताए ।
अरु नाकाहरु बन्द गरीएपनि बैतडीको जुलाघाट नाकाभने अहिले सम्म बन्द गरीएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ