2026-06-17 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

महोत्सव सफल पार्न उपसमिती गठन

नरी बडु, कात्तिक-१४, बैतडी । आउदो मंसिर तेस्रो साता बैतडीको श्रीकेदारमा हुन लागेको श्रीकेदार साँस्कृतिक महोत्सवलाई सफल पार्न विभिन्न उपसमितीहरु गठन गरीएको छ ।

कला, संस्कती र स्थानिय स्तरका प्रयटकीय स्थलहरुको प्रचारप्रशार गर्ने मुल उद्देश्य बोकेको महोत्सवलाई सफलतापुर्वक सम्पन्न गर्न आज श्रीकेदारमा बसेको मुल आयोजक समितीको बैठकद्धारा प्रकारका ६ वटा उपसमिती गठन गरीएका हुन् ।

जय अन्र्तगत हरिकृष्ण भट्टको संयोजकत्वमा अर्थ उपसमिती, महेसससरण भट्टको संयोजकत्वमा सल्लाहाकार उपसमिती, मान ब. विष्टको संयोजकत्वमा व्यवस्थापन उपसमिती, उमेस भट्टको संयोजकत्वमा प्रचारप्रसार उपसमिती, प्रमानन्द भट्टको संयोजकत्वमा साँस्कृतिक टिम छनोट तथा परिचालन उपसमिती र सुरेन्द्र प्रसाद कलौनीको संयोजकत्वमा पाहुना सत्कार उपसमिती गठन गरीएको महोत्सवका संयोजक सुरेन्द्र प्रसाद भट्टले बताए ।

भट्टका अनुसार मंसिर महिनाको १७, १८ र १९ गते श्रीकेदारको पिपलकोटमा हुने महोत्सवको लागि आज ६ लाख ४० हजार आय र ५ लाख व्यय हुन अनुमान गरीएको छ । महोत्सवमा बचेको रकम प्रयटन बृद्धिका लागि बैतडीको प्रशिद्ध धार्मिक स्थलको रुपमा चिनिने देउलेक केदार सजावटमा लगानी गरीने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड