2026-06-19 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

महोत्सवको तयारीका तिब्र

नरी बडु, कात्र्तिक २१, बैतडी । स्थानिय कला संस्कृति र प्रयटन विकासका लागि आगमि मंसिर महिनामा हुन लागेको श्रीकेदार साँस्कृतिक महोत्सवको तयारी तिब्र पारीएको छ ।

महोत्सवले राखेको लक्ष पुरा गर्न र महोत्सवलाई व्यवस्थीत तरीकाले सम्पन्न गर्न विभिन्न किसमका तयारी तिब्र पारीएको हो ।
जसअन्र्तगत बैतडी जिल्लाका विभिन्न कार्यालय प्रमुख संगको भेटघाट छलफल र स्थानिय स्तरका जनतासंगको सुझाव संकलन कार्य गरीएको महोत्सवका संयोजक सुरेन्द्रप्रसाद भट्टले बताए ।

यस्तै मंगलबार महोत्सवको प्रचार प्रशार र महोत्सवलाई व्यवस्थीत रुपले सम्पन्न गर्न सहयोग होस भन्ने उद्देश्यले उक्त समुह गठन गरीएको छ ।

पत्रकार लोकेस साउदको संयोजकत्वमा ९ सदस्यीय पत्रकार सहयोग समुह गठन गरीएको महोत्सवका संयोजक सुरेन्द्रप्रसाद भट्टले बताए ।
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको कला प्रदर्शन हुने उक्त महोत्सवको विभिन्न तयारीहरु तिब्र रुपमा भईरहेको र महोत्सव मंसिर १७, १८ र १९ गते पिपलकोटमा हुने भट्टले बताए ।

स्थानिय स्तरका कलाकारहरुको प्राय टुङ्गो लागेपनि राष्ट्रिय स्तरका कलाकार को–को लाई बोलाउने भन्ने बारेमा छलफल भईरहेको भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ