2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चालु आर्थिक वर्षमा ६४ मुद्दा फच्र्यौट

भगिरथ अवस्थी, कात्र्तिक २१, बैतडी । जिल्ला अदालत बैतडीले चालुआर्थिक बर्षको अहिले सम्म ६४ प्रतिशत मुद्दा फच्र्यौैट गरेको छ । चालु आर्थिक बर्षमा २५ ओटा मुद्दा फच्र्यौट गर्ने लक्ष्य राखेको अदालतले चार महिनाको अवधिमा १६ ओटा मुद्दा फच्यौट गरिसकेको अदालतका श्रेष्तेदार शाखा अधिकृत पदम बोहराले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षको अहिले सम्म जबरजस्तीकरणी उद्योगको १,कर्तव्य ज्यानको ४,ज्यान मार्ने उद्योगको १,जबरजस्ती चोरीको १,मानव बेचबिखन तथा ओसारपसारको १,हाडनातामा जबरजस्तीकरणीको १,रहजनी चोरी मुद्दा १,सम्बन्ध विच्छेद १,सम्बन्ध विच्छे अंश २ र अंश मुद्दा दुईओटा फच्र्यौट भएको उहाँले बताउनुभयो ।

अदालतले राखेको लक्ष्यभन्दा बढी मुद्दा फच्र्यौट भएको जिल्ला अदालत बैतडीले जनाएको छ । अब दुनियावादी देवानी ७ र सरकारवादी र्फौजदारी दुई मुद्दा फच्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । यस्तै चालु आर्थिक बर्षको अहिले सम्म ८० हजार जरीवाना फच्र्यौट गरेको छ । पहिलो चौमासिकमा ६० हजार जरीवाना फच्र्यौट गर्ने लक्ष्य लिइएको भएपनि लक्ष्य भन्दा बढी जरीवाना फच्र्यौट भएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई