2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठान क्याम्पस खुल्यो, प्रध्यापकको सयुक्त राजीनामा फिर्ता

शम्सेर विक्रम जि.सी/फागुन २१, प्यूठान । स्वतन्त्र विद्यार्थी यूनियन स्ववियूको चुनावलाई लियर लगातार वन्द भएको प्यूठान क्याम्पस खलङ्गाको भोलीदेखि पठनपाठन सुचारु हुने भएको छ ।  आज क्याम्पस प्रसासन र क्याम्पस ब्यवस्थापन समितीका विचमा भएको छलफल पछि भोलीदेखि नियमित रुपमा क्याम्पसको पठनपाठन सुचारु गर्ने निर्णय भएको प्यूठान क्याम्पस प्रमुख कल्पना खडकाले वताउनु भयो ।

स्ववियूको चुनाव तोकिएकै मितीमा गर्नूपर्ने भन्दै विद्यार्थीहरु आन्दोलीत भयपछि क्याम्पस प्रमुख खडका सहित सम्पुर्ण प्रध्यापकहरुले क्याम्पस ब्यवस्थापन सहितीलाई राजीनामा वुझाएका थिए, आजको छलफलवाट सयूक्त राजीनामा पनि आफुहरुले फिर्ता लिएको र क्याम्पसमा नियमित पठनपाठनको वातावरण समेत सृजना भएको खडकाले वताउनु भयो । 

क्याम्पसको पठनवाठन अवरुद्ध हुदा विद्यार्थीहरुको भविह्यलाई अन्यौलमा पार्न नहुने भन्दै क्याम्पस प्रमुख खडकाले भोलीदेखि विद्यार्थीहरुलाई नियमित रुपमा कयाम्पसमा उपस्थित हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई