2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

वर्षौदेखिको शिक्षा समिती बिवाद सुल्झीने संकेत

नरी बडु, कात्र्तिक २३ बैतडी । बैतडीमा वर्षौदेखिको शिक्षा समिती गठन बारेको विवाद सुल्झीने संकेत देखिएको छ । दलिय विवादका कारण विगत पाँच वर्ष यतादेखि गठन हुन नसकेको शिक्षा समिती दहरुमा सहमती भएपछि सुल्झीने भएको हो ।

दलहरुभित्रनै आन्तरीक विवाद हुदाँ यो भन्दा अगाडीका वर्षहरुमा शिक्षा समिती गठनले पुर्णता पाउन सकेको थिएन ।
शिक्षा समिती गठन नहुँदा जिल्लाको शिक्षा निति निर्माण र विद्यालयका भौतिक पुर्वाधार निर्माणमा समस्या भएको जिल्ला शिक्षा अधिकारी अमर भट्टले बताए ।

शिक्षा समिती विना जिल्लाको शैक्षि विकासका लागि बातावरण नमिलेकाले छिटो शिक्षा समिती गठन हुनुपर्ने स्थानिय बिकास अधिकारी खेमराज विष्टले बताउनुभयो ।

विष्टले शिक्षा समिती गठनमा देखिएको विवाद स्थानिय राजनितीक दलहरुले समाधान नगरे कुनैपनि योजनाहरु पास नहुने चुनौति दिएपछि दलहरु शिक्षा समिती गठनमा अग्रसर भएका हुन् ।

आज जिल्लास्थीत सरोकारवालाहरुको बैठकले मंसिर ५ गते भित्र प्रत्येक दललाई समिती गठनका लागि नामावली पेश गर्न अनुरोध गरेको छ । उक्त बैठकले गरेको निर्णय मान्न जिल्लामा क्रियासिल सबै दलहरु तयार भएपछि विवाद सुल्झीने सहमती भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई