2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा मोटरसाईकल र वस ठोक्किँदा २ जना गम्भीर घाईते

फागुन २२, प्यूठान । प्यूठान नगरपालीकामा मोटरसाईकल र वस एकआपसमा ठोक्कीदा २ जना घाइृते भएका छन् । 

प्यूठान नगरपालीका ३ रातामाटामा आज दिउसो करिव ३ वजे खलङ्गावाट तिराम जादै गरेको ना ५ ख ३३९ नम्वरको वस र विपरित दिसावाट आउदै गरेको रा ३ प ८२९६ नम्वरको मोटरसाईकल एक आपसमा ढोक्किादा दुर्घटना भएको ईलाका प्रहरि कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा परि २ जना भाइृते भएका छन् ।

 घाईते हुनेमा त्रिपुर नगरपालीका ४ वस्ने वर्ष २२ का जनक खडका र सोहि ठाउका वर्ष २२ कै मोटरसाईकल पछाडी वसेका सुरेष खड्का घाइृते भएका हुन् । घाईतेहरुको विजुवारमा सामान्य उपचारपछि वुटवल रिफर गरिएको जिल्ला प्रहरि कार्यालयले जानकारि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई