२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

माछा मार्ने क्रममा दुईको मृत्यु

२०७३, २२ फाल्गुन आईतवार १६:१९

फागुन २२, पाँचथर । खोलामा माछा मार्ने क्रममा आज पाँचथरको फरक–फरक स्थानमा दुई जनाको मृत्यु भएको छ । 

अमरपुर–९, स्थित चिउरी सामुदायिक वन नजिक तमोर खोलामा माछा मार्ने क्रममा स्थानीय १७ वर्षीय विजय लिम्बूको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै फिदिमको हेवाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर कालिका–४ बर्दिया घर भई निर्माणाधीन तल्लो हेवा जलविद्युत् आयोजनामा काम गर्ने सन्देश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका थारुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । 

यसैबीच, प्रहरीले आज एक थान अवैध भरुवा बन्दुकसहित पौवासारताप गाविस–३ बाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ वर्षीय एलिया नेम्बाङ रहेका छन् । उनलाई आजै हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका भइरहेको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना