2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

श्रीकेदार साँस्कृतिक महोत्सवको तयारी पुरा

नरी बडु/ मंसिर २६ बैतडी । स्थानिय कला संस्कृति र प्रयटन प्रवद्र्धन गर्ने उद्देश्यले यहि मंसिर २८ गते देखि बैतडीको श्रीकेदार गाविसमा सुरु हुन लागेको श्रीकेदार साँस्कृतिक महोत्सवको तयारी पुरा भएको छ ।

मञ्च निर्माण, स्टल व्यवस्थापन र कलाकारहरुलाई निमन्त्रण पठाउने कार्य सकिएपछि महोत्सवको तयारी पुरा भएको हो ।
२८ गतेदेखि श्रीकेदार गाविसको पिपलकोटमा सुरु हुन लागेको महोत्सवको उद्घाटन पुर्व मन्त्रि एवम् नेपाली कंग्रेसका नेता समेस लेखक र एमालेका नेता उर्वादत्त पन्तले गर्ने महोत्सवका संयोजक सुरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

भट्टका अनुसार आज महोत्सवमा आफ्नो प्रस्तुति राख्न आउने भनिएका कलाकारहरु आउने पक्का हुनुका साथै स्थानिय स्थरमा भएका कलाकारहरुको पनी प्रस्तुतिका लागि तिब्र तयारी भईरहेको छ ।

महोत्सवमा दोहोरी गायक रामजी खाँड, हाँस्य कलाकार राजेश नाथ (बैतडी बाजे), डेउडा गायक महेशकुमार औझि, डेउडा तथा दोहोरी गायिका पुष्पा बोहरा, गायक मनोज सिह धामी, दोहोरी गायाक मुकेस भट्ट लगायतका कलाकारहरु आउने आयोजकले जनाएको छ ।
अयोजकका अनुसार पुष १ गते सम्म चल्ने उक्त महोत्सव विना टिकेट हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई