शागर सर्मा/फागुन २४, प्यूठान । प्यूठानको धुवाङ गाविस वडा नम्वर ३ पूर्ण सरसफाई युक्त घोषणा भएको छ । 

पूर्ण सरसफाईको सवै सूचक पुरा भएपछि  पूर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शागर सर्मा/फागुन २४, प्यूठान । प्यूठानको धुवाङ गाविस वडा नम्वर ३ पूर्ण सरसफाई युक्त घोषणा भएको छ । 

पूर्ण सरसफाईको सवै सूचक पुरा भएपछि  पूर्ण"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

धुवाङको ३ नम्वर पूर्ण सरसफाईयुक्त वडा बन्यो

शागर सर्मा/फागुन २४, प्यूठान । प्यूठानको धुवाङ गाविस वडा नम्वर ३ पूर्ण सरसफाई युक्त घोषणा भएको छ । 

पूर्ण सरसफाईको सवै सूचक पुरा भएपछि  पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको हो । उक्त घोषणा कार्यक्रमको प्रमुख अथिति रहनु भएको सामाजिक विकास अधिकृत चन्द्र जिसीले स्थानियको सक्रियता तथा चेतना अविवृद्धि भएकोले सरसफाई युक्त वडा घोषणा गर्न सफल भएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो जुनसुकै कार्यगर्न पनि इच्छा शक्तिको आवश्यक पर्छ अनि मात्रै सफलता प्राप्त गर्न सकिन्छ ।’

३ नम्वर वडामा १ सय १५ घरधुरी रहेका छन् । यसअघि गाविसको १, २ र ४ वडा पूर्ण सरसफाईयुक्त घोषणा भइसकेको छ ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानका भगवता शर्मा, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाका जिल्ला वास सल्लाहकार प्रमोदलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । 

वडा नागरिक मञ्चका संयोजक टिका बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फुलमाया रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई