२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बृहत सार्वजनिक सुनुवाई सम्पन्न

२०७२, १६ माघ शनिबार १४:४५

बृहत सार्वजनिक सुनुवाई सम्पन्न
माघ १६ बैतडी ।
सरकारी निकायका कामकारवाहीहरुलाई जनतासामु पारदर्शी बनाउने उद्देश्यले संञ्चालन गरीएको बृहत सार्वजनिक सुनुवायि कार्यक्रम आज सम्पन्न भएको छ ।
स्थानियले सरकारी निकायका कामकार्वाहि निष्पक्ष र पारदर्शी बन्न नसकेको गुनासो गर्न थालेपछि बैतडीमा आज बृहत सार्वजनिक सुनुवायि कार्यक्रम भएको थियो ।
जिल्ला विकास समितीको कार्यालयमा भएको सार्वजनिक सुनुवायि कार्यक्रममा जिल्ला स्थीत सम्पुर्ण कायाृलयका प्रमुख र सूचना अधिकारीहरुले सहभागि तथा श्रोताहरुको जवाफ दिएका थिए ।
जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुको काम निष्पक्ष, पारदर्शी, सहभागितामुलक र जनउत्तरदायि बनाउने उद्देश्यका साथ उक्त सार्वजनिक सुनुवायि कार्यक्रम गरीएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बैतडीले संञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला भरीबाट श्राता गुनासा र सहभागिका गुनासाहरुको पालैपालो जावाफ दिईएको थियो ।
कार्यक्रममा सहभागि श्रोता तथा स्थानिय समुदायका व्यक्तिहरुले जिल्ला शिक्षा कार्यालयप्रति बढी गुनासाहरु प्रस्तुत गरेका थिए । सार्वजनिक सेवालाई मितवेयि तरीकाले जनतासमु पुर्याउने संयन्त्रनै कर्मचारी तन्त्र भएकाले बैतडी जिल्लाका कर्मचारी सेवकको रुपमा प्रस्तुत हुन तयार रहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको भनाई छ ।
आज जिल्लामा भएको सार्वजनिक सुनुवायि कार्यक्रमको जिल्लामा रहेका तिनवटै रेडियोले श्रोता सम्म जोड्न सहयोग गरेपछि टाढाका स्थानियले पनि खुसि व्यक्त गरेका छन् । यस्ता कार्यक्रम आउदा दिनमा पनि हुन सके जनसमुदाय र सरकारी निकाय विचको सम्बन्ध अझै प्रघाट हुने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको भनाई छ ।
साथै जिल्लाका कार्यालय प्रमुखहरुको बैठकमा बैतडीको दुर्गम क्षेत्रमा पर्ने कुलाउ र शर्माली गाविसमा यसै महिनाको २३ गते देखि २६ गते सम्म एकिकृत घुम्ती शिविर संञ्चालन गर्ने निर्णय समेत गरीएको जिल्ला प्रशासन कार्यालय बैतडीको वेबसाईडमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ