2026-07-25 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको शिवलिङ्गमा प्रेमिको हत्या गरी प्रेमिकाले आत्माहत्या गरेको खुलासा

माघ १६ बैतडी ।
बैतडीको शिवलिङ्ग गाविसमा प्रेमीको हत्या गरी पे्रमीकाले आत्महत्या गरेकी छन ।
शिवलिङ गाविसको वडा नं. ३ न्वाघरमा बिहीवार मृत भेट्टिएका लक्ष्मी वोहराले आफ्नो पे्रमि गणेश ऐरीको हत्या गरी आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालयवाट घटनास्थल पुग्नुभएका प्रहरी निरीक्षक कृष्ण साउदका अनुसार मृत दुवैको लामो समयदेखि पे्रम सम्वन्ध रहेको बताउनुभयो ।
पे्रमिकालाई बुधवार राती भेट्न बोलाई हत्या गरेको र पे्रमिकाले त्यसपछी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान देखाएको छ प्रहरी निरीक्षक साउदले भन्नुभयो “पे्रमीलाई पहिला हत्या गरेर खेतको आलीमा फालेको र प्रेमीका आफुले चिउरीको रुखमा झुण्डिएर आत्महत्या गरेको छ ” ।
शवको प्रकृती हेर्दा मृतक युवकको टाउकोमा गम्भिर चोट हुनुका साथै शरिरभरी निलडाम रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बुधवार राती युवकको हत्या गरी बिहीवार बिहान युवतीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
स्थानीय विर सिंह ऐरीले बिहीवार शिवलिङग गाविसको वडा नम्वर ६ र वडा नम्वर ३ को सिमानामा उनीहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपश्चात जिल्ला प्रहरी कार्यालय बैतडीवाट प्रहरी निरीक्षक कृष्ण साउद नेतृत्वको टोली घटनास्थल गएको थियो ।
सदरमुकाम घटना स्थल दुई दिनको पैदल दूरीमा पर्ने भएकाले प्रहरी शुक्रवार मात्रै घटनास्थल पुगेपछी यस्तो रहस्य बाहिर आएको हो ।
मृतक २० बर्षिया युवती लक्ष्मी वोहरा शिवलिङ गाविस नं. ३ की र २२ वर्षका युवक गणेश ऐरी शिवलिङ ६ का हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ