2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चौथो गोकुलेश्वर साँस्कृतिक महोत्सव हुने

नरी बडु, माघ २१ बैतडी ।
समग्र सुदूरपश्चिमको विकासको मुहान कला संस्कृति र सम्पदाको मुहान भन्ने मुल नाराका साथ बैतडीको गोकुलेश्वरमा चौथो गोकुलेश्वर महोत्सव हुने भएको छ ।
स्थानिय स्तरमा लुकेर रहेका प्रतिभाहरुको उजार गरी संरक्षण गर्ने उद्देश्यले आउदो फागुन २३ गते देखि २८ गते सम्म बैतडी र दार्चुलाको सिमाना गोकुलेश्वरमा महोत्सव हुन लागेको हो ।
स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेने उक्त महोत्सव माहाशिवरात्रिको अवसर पारेर हुन लागेको महोत्सवका निर्देशक प्रकास विष्टले बताउनुभयो ।
माहा शिवरात्रि प्रयटन व्यापारीक साँस्कृतिक तथा सांगितीक मेलाको नाम दिईएको उक्त महोत्सवको तयारी गर्न लागिएको विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई