2026-07-24 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सल्बलाउन थालेका यौनकर्मिहरु धमाधम प्रहरी नियन्त्रणमा

नरी बडु/फागुन ११, बैतडी । अहिलेसम्म कुनै त्यस्तो घटना सार्वजनि नभएपनि बैतडीमा सल्बलाउन थालेका यौनकर्मिहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

सामाजिक विकृतिका रुपमा रहेको यस्तो क्रियाकलाप गैरकानुनि भएकाले प्रहरीले त्यस्ता जोडिहरुलाई नियन्त्रणमा लिन थालेको हो । हिजो मात्रै बैतडी प्रहरीले बैतडीको गोठलापानीबाट र दशरथचन्द नगरपालीकाको बाराकोट गंगलबाट दुई जोडिलाई पक्राउ गरेको छ ।

गोठलापानीको जोडिका नायक पाटन नगरपालीकाका इन्जिनियर हुन भने नायिका जिल्ला विकास समितीको एलजिसिडिपि कार्यक्रमकि सामाजिक परिचालिका हुन् ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको गस्ती टोलिले होटलको कोटाबाटै रंगेहात पक्राउ गरेको हो । बाराकोट जंगलमा समातिएको जोडिपनि अहिले जिल्ला प्रहरी कार्यालय को हिरासतमा रहेको बताईएको छ ।

यस अघिका दिनमा त्यस्तो कुनै हल्ला सार्वजनि नभएपनि बैतडी जिल्लामा हिजोमात्रै दुई रातका जोडि प्रहरीको नियन्त्रणमा आएपछि प्रहरीले यस्ता अपराधिक क्रियाकलाप नियन्त्रण गर्न थप सक्रियता बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक