2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

खोटो कम्पनीमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति

नरी बडु/फागुन २४, बैतडी । बैतडीको पाटन नगरपालीका १२ मा रहेको एक खोटो कम्पनीमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति भएको छ ।

पाटन नगरपालीका १२ बेडौती मा रहेको अपि हिमाल राजिन कम्पनीमा आज (सोमबार) बिहान ११ बजेबाट भएको आगलागिले उक्त क्षति भएको हो ।
आगलागि बैतडीको दशरथचन्द नगरपालीकाको दमकल, डडेल्धुराबाट आएको दमकल, नेपाली सेना, नेपाल प्रहरी र स्थानियबासिको सहयोगमा ६ घण्टापछि अर्थात ५ बजे मात्र नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक कृष्ण साउदले बताए ।

कम्पनिका मालिक जय बहादुर चन्दका अनुसार खोटो राखिएको स्थान आगो रहेको र त्यसैबाट आगलागि भएको हो । कामदारको लापर्वाहिका कारण बैतडीमा रहेका खोटो कम्पनिमा बेलाबेलामा आगलागिका घटना हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई