Skip to content
Friday, July 17, 2026 Nepali Online Media

राज मोक्तानको पहिलो प्रस्तुती ‘पागल बनि’ बजारमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत्र ९,ओखलढुंगा ।  ओखलढुंगाको श्रीचौरका राज मोक्तानले नयाँ लोक दोहोरी गित बजारमा ल्याएका छन् । मोक्तानको पहिलो प्रस्तुती पागल बनि बजारमा आएको हो । देबेन्द्र लामिछानेको शब्द र जनक लामाको लयमा रहेको निकै नै मार्मीक राज मोक्तान,निरोज वाईबा र अर्चना स्याङ्तानले स्वर दिएका छन् । गित बजारमा आईसकेको र भिडियो समेत तत्काल बनाउने योजना रहेको समेत मोक्तानले बताउनुभयो ।