2026-09-18 08:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

अन्तर सदनात्मक हाजिरी जवाफ सम्पन्न

बिन्दु चन्द/ चैत्र २०, बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका १ शाहिलेकमा आज अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

५९ आँै सहकारी दिवसको अवसर पारेर जगन्नाथ महिला वचत तथा रिण सहकारी संस्थाले उक्त हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा सहभागि बाल वचतकर्ताहरु मध्ये अरनिको सदन प्रथम, दशरथचन्द सदन द्वितिय, द्वारिका सदन तृतिय र बालकृष्ण सदनले सान्तोना स्थान हात पारेका छन् ।

प्रतियोगितामा सहभागि मध्ये प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने सदनहरुलाई पुरुष्कार स्वरुप शैक्षिक सामग्री वितरण गरिएको संस्थाकि सचिव वसन्ति भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई