2026-09-19 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका ब्रेन ट्यूमर पीडित बालकलाई यूएईबाट सहयोग

बैशाख १६, बैतडी । सुदूरपश्चिम सेवा समाज यूएईले ब्रेन ट्यूमर रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । बैतडीको तल्लो स्वराड उदयदेब ९ का १५ वर्षीय पुष्कर सिह ठकुराठीको उपचारका लागि एक लाख एकचालीस हजार पाच सय साठी रुपैया आर्थिक सहयोग गरेको हो ।

आर्थिक अवस्था एकदमै कमजोर भएका ठकुराठीलाई गत १ वर्ष देखि ब्रेन ट्यूमर रोगको लक्षण देखा परेको थियो । डाक्टरले जति सक्दो छिटो उपचार गराउनु पर्ने र उपचारका लागि करिब ३ लाख रुपैयाँ खर्च जुटाउनु सल्लाह दिएका थिए । बिदामा घर गएका बेला सुदूरपश्चिम सेवा समाज यूएईका केन्द्रीय सदस्य मोहन सिंह ठकुराठीले बिरामीको बारेमा सुनेर आँफै प्रत्यक्ष भेटेर हालखबर बुझी सक्दो सहयोग जुटाउने अठोट गरेर यूएई फर्के पछि सहयोगका लागि अपील गरेका थिए ।

सुदूरपश्चिम सेवा समाज यूएईका पदधिकारीहरुको बिशेष सकृयतामा र मोहन सिंह ठकुराठीको मिहिनेतबाट सो आर्थिक सहयोग रकम जुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई