Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

द्धन्द्ध पिडीतहरुको भुमिका विषयक विचार गोष्ठि प्युठानमा सम्पन्न

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सागर शर्मा/चैत १७, प्युठान ।“ दिगो शान्ति: राष्ट्र विकासको आधार ” भन्ने मुलनाराका साथ न्यायका लागी द्धन्द्ध पिडीतहरुको भुमिका विषयक विचार गोष्ठि तथा उत्कृष्ट गाविस स्तरिय शान्ती समिति लाई पुरस्कृत कार्यक्रम बुधबार खंलगामा सम्पन्न भएको छ ।

स्थानिय शान्ति समितिको कार्यालय मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस प्युठानको आयोजनामा गरिएको अन्र्तक्रिया कार्यक्रममा हरप्लेसले गरेको कार्यक्रम र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा जिल्ला कार्यक्रम संयोजक पम्फा पन्तले जानकारी गराउनु भएको थियो भने द्धन्द्ध पिडीतको भुमिकाको वारेमा नेपाल वार एसोसियन जिल्ला वार ईकाइका अध्यक्ष डा. शिवराज पण्डित ले जानकारी गराउनु भएको थियो ।

कार्यालयको वार्षिक कार्यक्रम अन्र्तगत आज भएको कार्यक्रममा  वर्षभरिमा शान्ति स्थापना र पवद्धन गरेको भन्दै साविकको स्थानिय शान्ति समिती हंसपुर र फोप्लीलाई  दोसल्ला ओडाएर सम्मान पत्र र पुरुष्कार प्रदान गरिएको छ ।

स्थानिय शान्ति समिति प्युठानका संयोजक सुरेस चन्द्र थापाको अध्यक्षतामा भएको गोष्ठिमा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी , द्धन्द्ध पिडीत , पत्रकार लगाएतको उपस्थिती रहेको कार्यक्रमको संञ्चालन कार्यालय प्रमुख कमल थपलियाले गर्नुभएको थियो ।