पढ्न करिब 1 मिनेट लाग्छ

सागर शर्मा/चैत १८, प्युठान । स्थानिय तहको निर्वाचनमा सुरक्षार्थको आह्वान गरिएको म्यादी प्रहरीको भर्नाका लागि जिल्ला प्रहरी कार्यालय प्युठानमा २२ सय निवेदन परेको छ ।

चैत्र ११ गतेवाट दर्ता प्रक्रिया जारी रहदा सम्म जम्मा २ हजार ७० पुरुष र २ सय १८ जना महिलाले आवेदन पेश गरेका हुन । म्यादी प्रहरीको लागि विषेश गरी युवा पिढीको चाप रहेको छ ।

म्यादी प्रहरीका लागी १८ वर्ष देखि ५४ वर्ष सम्म वाट दरखास्त आवहन गरिएको छ । नेपाल भरमा ७५ हजार म्यादी प्रहरीको आवहन गरिएको छ ।