Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
प्युठान - PTN

बाल सञ्जालहरुको तेस्रो जिल्ला बाल भेला प्युठानमा सम्पन्न

k By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सागर शर्मा/चैत १८, प्युठान । जिल्लाका बाल सञ्जाल हरुको तेस्रो जिल्ला बाल भेला तथा अधिवेशन विजुवारमा सम्पन्न भएको छ ।

जिल्ला बाल सञ्जाल प्यूठानको आयोजना तथा महिला तथा बालवालिका कार्यालय प्युठान र जिल्ला वाल कल्याण समिती प्युठानको सहयोगमा उक्त  कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै उद्घाटन सत्रका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल ले कार्यक्रममा मा बोल्दै बालबालिकाको अधिकारको सुनिश्चित अविभावकले गर्नु पर्ने बताउनुभएको छ । उहाँले बालवालिकाका अधिकारको लागि  अविभावक सँगै बालबालिकालाई पनि उनिहरुको अधिकारको बारेमा बताउनु पर्ने बताउनु भएको थियो ।

जिल्लाका साविकको ४२ गाविस र एक नगरपालिकको बाल  सञ्जालका प्रतिनीधि, बालबालिका सँग  सरोकार राख्ने सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको त्यसै गरेर बालअधिकार कर्मिको  उपस्थितीमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले नजीकिदै गरेको आसन्न चुनावमा वालवालिकालाई प्रयोग नर्गन समेत आग्रह गरेका छन् ।

सञ्जालकी अध्यक्ष नारायणि रेग्मीको अध्यक्षता तथा संञ्जालका  सचिव सरोज पौडेलको सञ्चालनमा सम्पन्न भएको अधिवेशनले प्रेम वहादुर विकको अध्यक्षतामा  नया कार्यसमिती समेत चयन गरेको छ ।

जस्मा उपाध्यक्ष सुरज विष्ट र पुष्पा के एम, सचिव श्रुति शाहा पुरी, सहसचिव विवेग सुवेदी, कोषाध्यक्ष युवराज थापा र सदस्यहरुमा सन्देश पुरी, रुपनारायण अधिकारी, सोनिया घर्ती, आशा विक र शरिता सुनार रहेका छन ।