Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
प्युठान - PTN

समुदायमा आधारित संरक्षण प्रणाली तालिम प्युठानमा सम्पन्न

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सागर शर्मा/चैत २०, प्युठान । समुदायमा आधारित संरक्षण प्रणाली तालिम आज खंलगामा सम्पन्न भएको छ ।

महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा साविकका ३० गाविसका अगुवा महिलाहरु सहभागि थिए । ७ दिने तालिममा ३० जनाको सहभागी थियो । तालिममा लिङ्ग, लैङ्गिकता, बालअधिकार र संरक्षण, लैङ्गिक विभेद, विभेदका कारणहरु, लैङ्गिक हिसा, घरेलु हिंसा लगाएतका विषयमा सहजीकरण गरिएको थियो ।

स्थानिय निगरानी समुहका महिलाहरुलाई दिईएको तालिमको उदेश्य गाउँमा भएका निगरानी समुहहरुले घटनाको वारेमा तथ्याङ्क संकलन र लैङ्गिक हिंसा न्युनीकरण गर्ने रहेको महिला तथा बालबालिका कार्यालय प्युठानले जनाएको छ ।

तालिमको सहजीकरण प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल,  महिला विकास अधिकृत विष्णु आचार्य, बाल अधिकार अधिकृत यादव खनाल, महिला विकास निरिक्षक माया श्रेष्ठ  लगाएतले  गर्नुभएको थियो ।